Wednesday, January 30, 2019

चुटिकलाहरू

छोरा  : बाबा एउटा कुरा सोधौ ।
बाबा : सोध न छोरा के हो ।
छोरा : बाबा हाम्रो अंग्रेजी पढाउने सरलाई केही नि आउँदैन ।
बाबा : किन त्यस्तो भनेको बाबु सरलाई त्यस्तो भन्नु हुदैन ।
छोरा : किन नभन्नु भन्छु हिजो To टु, Do डु, भन्नुभाथ्यो आज Go गु नभनेर Go गो रे ।
…………………………………………………………………………………………………………….
शिक्षक : राम भन त सियो पानीमा डुब्छ तर जहाज डुब्दैन किन ?
बिद्यार्थी : सिलाउन छोडेर पानीमा डुबाएपछि सियो डुब्ने त भयो नी सर ।
शिक्षक : हँ, अनि जहाज किन डुब्दैन त ?
बिद्यार्थी : ल सर पनि त्यो जहाज बनाएकै पानीमा उतार्न हो, अनि कसरी डुबोस् ।

शिक्षक यो चुट्किला तपाईंले पढ्दा सम्म बेहोस नै छन ।

No comments:

Post a Comment