Wednesday, January 30, 2019

महिलालाई कमजोर नठानौ

महिलालाई कमजोर नठानौ कसैले उनिहरुले आफुले पाएको भन्दा धेरै दिने गर्दछन् ।
१. चामल दिनुस् पकाएर भात दिन्छन् ।
२. माया दिनुस त्यो भन्दा धेरै खुसी दिन्छन् ।
३. घर दिनुस तिनिहरुले घरबार बसाउछन् ।
४. केही बयाण गर्नुस मन्द मुस्कान दिन्छन् ।
५. सहयोग गर्नुस मायाले साथ दिन्छन् ।
६. रिसाउनुस त एक पटक, काली दुर्गा भगवती र सम्पुर्ण देविको रुप लिन्छन् ।

No comments:

Post a Comment