Saturday, December 07, 2019

Jokes in nepali

 एउटा बुडोको मोजा गन्हाएर हैरान हुंदो रहेछ । जहां गए पनि मानिस भाग्दा रहेछन् ।एक दिन उसको बुडिले नयां मोजा लिएर आइछन् ।बुडि:- लिनुस नयां मोजा भोलि मेरो माइत कार्यक्रम छ यो लगाएर आउनु होला !अर्को दिन बुडो त्यहां पुगेछ तर वरपरका सबै भागेछन् ।उस्को बुडि लाइ रिस उठेछ..गालि गर्दै.. बुडि:- हैन तपाइलाइ नया मोजा लगाउन भनेको फेरि पुरानै लगाउनु भो, थुक्क !बुडो:- उफ्.. नयां त लगाको छु नि ! तिमिले हो यस्तै बिश्वास गर्दिनौ भनेर पुराना मोजा पनि साथमा लिएर आएको छु ल हेर नपत्याय ।(बुढिको अहिले सम्म होस आछैन)***************************************************************************                                          एकजना  जंड्याहा मन्दिरमा पुगेछ र त्यहांको पुजारीलाइ गम्भिर प्रश्नहरु सोध्न थालेछजंड्याहा: गुरु यो संसारमा सबै भन्दा ठुलो के हो?पूजारी: मन्दिर हो ।जंड्याहा: मन्दिर ठुलो भए धर्तिमा कसरी ठडियो?पूजारी: त्यसो भए धर्ति नै ठुलो हो ।जंड्याहा: धर्ति ठुलो भए शेषनागमा कसरी अडियो?पूजारी: त्यसो भए शेषनाग नै ठुला हुन् ।जंड्याहा: शेषनाग ठुलो भए महादेवको घांटीमा किन झुन्डियो?पूजारी: त्यसो भए महादेव नै ठुला होलान् ।जंड्याहा: महादेव ठुलो भए कैलाशमा किन ठडिए?पूजारी: त्यसो भए कैलाश नै ठुलो हो ।जंड्याहा: कैलाश ठुलो भए हनुमानको हातमा कसरी अडियो?पूजारी: हैन कति किचकिच गरेको । त्यसो भए तं नै भन् न त को ठुलो । मलाइ थाहा छैन ल ।जंड्याहा: यो संसारमा जो दुइ बोत्तल पिएर पनि आफ्नै खुट्टामा अडिन सक्छ त्यहि ठुलो हो ।***************************************************************************छिमेकि: तपाइको घरबाट सधै हाँसेको आवाज आउंछ । खुसीको कारण ?घरभेटी: मेरी श्रीमती मलाई चप्पलले झटारो हान्छिन् । लाग्यो भने उनि हांस्छिन्, लागेन भने म ।***************************************************************************अचारमा पिरोको, हिसाबमा जिरोको अनि फिलिममा हिरोको विशेष महत्व हुन्छ । चुनावमा भोटको, नेतालाई कोटको अनि व्यापारीलाई नोटको विशेष महत्व हुन्छ । भाषणलाई तालीको, युवतिलाई लालीको अनि भेनालाई सालीको विशेष महत्व हुन्छ । गधालाई भारीको, आइमाईलाई सारीको अनि मुसलमानलाई दाह्रीको विशेष महत्व हुन्छ ।***************************************************************************                           सेरेले आफ्नो आमालाई मुम्बई बाट फोन गरेछ । सेरे:- आमा मलाई एड्स लाग्यो ! आमा:- त्यसो भए तं घर न आइजा उतै बस् । सेरे:- किन र आमा, के हुन्छ र म घर आउंदा ? आमा :- यदि तं घर आईस् भने: १. तेरो स्वास्नीलाई एड्स लाग्छ, २. तेरो स्वास्नी बाट तेरो साथी धोतीलाई लाग्छ, ३. धोती बाट हाम्री नोकर्नी लाई लाग्छ, ४. नोकर्नी बाट तेरो बाउलाई लाग्छ, ५. तेरो बाउबाट मलाई लाग्छ, ६. मलाई लाग्यो भने पुरा गाउंलाई लाग्छ, ७. गाउंलाई लाग्यो भने सम्पुर्ण देशलाई लाग्छ । त्यसैले सेरे तं घर नआ अनि देशलाई बचा ।***************************************************************************जिन्दगीमा आँशु पुछिदिने त धेरै भेटिन सक्छन् तर सिँगान पुछिदिने कोही हुँदैन । त्यसैले सधैं रुमाल साथमा लिएर हिँड्ने गरौँ ।
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
एउटा मान्छे सुटुक्क नर्कबाट स्वर्गमा छिरेछ, देवदुतहरुले समातेर खुब पिटेछन् । त्यसपछि त्यो मान्छे उठेछ, लुगामा लागेको फोहोर सफा गरेछ अनि भनेछ: तिमीहरुको यस्तै व्यवहारले गर्दा त हो नि आजकल कोहि पनि स्वर्गमा नआउने !
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
सेरे: मलाई जनावरको डाक्टरको मा लैजाउ ! पत्नी: किन र ? सेरे: सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु, त्यसैले ।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
एक जना डाक्टर पागल संग कुरा गर्दै: डाक्टर: तिमि पागल कसरी भयौ ? पागल: मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे, अनि मेरो त्यो छोरि मेरो आमा बनि, उसको एउटा छोरि भइ उ मेरो बहिनि भइ, तर म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ, यसै गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो, र म आफ्नै छोरा को भान्जा, अनि मेरो बुवा मेरो जुवाई भयो, र मेरो छोरा आफ्नै हजुरबुवाको साला अनि ………………. डाक्टर: अरे चुप लाग मलाई पनि पागल बनाउन लागिस की के हो ?
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
शिक्षक: समुन्द्रमा सुन्तला फल्यो, अव कसरी टिप्ने ? बिधार्थी: चरा बनेर सर ! शिक्षक: तेरो बाउले बनाउंछ चरा ! बिधार्थी: तेरो बाउले समुन्द्रमा उमार्छ सुन्तालाको बोट !
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्वर्गलोकमा एकदिन दारिवाल ब्रह्माले अकस्मात मिटिगं बोलाएछन् । सबै देव-देवता एक एक गर्दै भेला भएछन- बिष्णु, हनुमान, राम, ईन्द्र, सरस्वती आदि । यत्तिकैमा ब्रह्माको नजर एकजना झुत्रे, ट्यापे र अर्ध-नग्न जगल्टेमा परेछ । ब्रह्मा: भाईलाई अलि चिन्न सकिएन नि ! जगल्टे: ब्रो, कस्तो नचिनेको? म क्या म, शंकर ! भाङ खाने म, लाग्ने तपाईंलाई? क्याहो बुडा? ब्रह्मा: पृथ्वीलोकमा राजेश हमाल लाई देखाउंदै: मलाइ झुक्याउंछस्, तं शंकर भए त्यो को त?
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
शिक्षक: भन त राजेश नालापानीमा बलभद्र कुँवर कसरी लडेका थिए ? राजेश: नाला फुटेर पानी बाहिर निस्किएको हुँदा चिप्लिएर लडेका थिए सर !
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला । जापानमा भए :- हुतिहारा नेतामोरा, रसियामा भए :- अतिचुस्की बुद्धिफुस्की, चीनमा भए :- घुस लि, अमेरिकामा भए :- बाँदरसन् मेट,  श्रीलंकामा भए : जनतामारा गुन्डानाईके, भारतमा भए: अटल कुर्सी दारुपेयी ।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
यदि सिधा औंलाले घिउ निस्केन भने… . . . . घिउलाई तताउनुहोस ! औैला बङ्ग्याउने जमाना गइसक्यो ।
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
कुखुरो – आइ लव यु कुखुरी !!! कुखुरी – हा हा हा ! कुखुरो – म तिम्रो प्रेम पाउनको लागि जे पनि गर्न सक्छु ! कुखुरी – ए हो र ? कुखुरो- साँच्चै हो ! कुखुरी – त्यसो भए अन्डा पारेर देखा !
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै: शेरे: ओबामालाइ चिन्छस?.. हर्के: चिन्दिन शेरे: अमेरिका आए पो चिन्थिस्, एन्जेलिना जोलीलाइ नि? .. हर्के: अहँ चिन्दिन शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस्, रिहानालाइ नि? .. हर्के: चिन्दिन शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस्, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो: बिर्खेलाई चिन्छस्?..शेरे: अहँ चिन्दिन यार हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस् ..
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
म Ice-cream मन पर्छ भनेर सोध्छु, ऊ मलाई iPhone मन पर्छ भन्छे । म आज dating जाउँ न त भन्छु ऊ, होइन shopping जाउँ न भन्छे । म तिमीलाई मेरो फिक्री छैन भनेर सोध्छु ऊ, मेरो लागि सुनको सिक्री छैन भनेर सोध्छे । म I love you honey भन्छु ऊ give me some money भन्छे । आजकलको माया कति साह्रो महँगो ? जस्ता तस्ताले त गर्नै नसकिनी यो माया प्रेम पनि……. …
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
चुटकिलाः एक गांव में बिजली लाने की घोषणा हुई। सब लोग खुशी से नाच कूद रहे थे। उनमें एक कुत्ता भी नाच कूद रहा था। किसी ने पूछा, “तुम क्यों नाच रहे हो ? ” कुत्ता, “बिजली आएगी तो, खम्भे भी तो लगेंगे ।”
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
पत्नी: शादी की रात तुम ने जब मेरा घूँघट उठाया तो मैं कैसी लगी थी? पति: मैं तो मर ही जाता अगर मुझे हनुमान चालीसा याद न होता !
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
यहां समेटिएका चुटकिलाहरुका रचनाकारहरु प्रति नमन ।
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::एउटा मान्छे सुटुक्क नर्कबाट स्वर्गमा छिरेछ, देवदुतहरुले समातेर खुब पिटेछन् । त्यसपछि त्यो मान्छे उठेछ, लुगामा लागेको फोहोर सफा गरेछ अनि भनेछ: तिमीहरुको यस्तै व्यवहारले गर्दा त हो नि आजकल कोहि पनि स्वर्गमा नआउने !:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::सेरे: मलाई जनावरको डाक्टरको मा लैजाउ ! पत्नी: किन र ? सेरे: सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु, त्यसैले ।:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::एक जना डाक्टर पागल संग कुरा गर्दै: डाक्टर: तिमि पागल कसरी भयौ ? पागल: मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे, अनि मेरो त्यो छोरि मेरो आमा बनि, उसको एउटा छोरि भइ उ मेरो बहिनि भइ, तर म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ, यसै गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो, र म आफ्नै छोरा को भान्जा, अनि मेरो बुवा मेरो जुवाई भयो, र मेरो छोरा आफ्नै हजुरबुवाको साला अनि ………………. डाक्टर: अरे चुप लाग मलाई पनि पागल बनाउन लागिस की के हो ?:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::शिक्षक: समुन्द्रमा सुन्तला फल्यो, अव कसरी टिप्ने ? बिधार्थी: चरा बनेर सर ! शिक्षक: तेरो बाउले बनाउंछ चरा ! बिधार्थी: तेरो बाउले समुन्द्रमा उमार्छ सुन्तालाको बोट !:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::स्वर्गलोकमा एकदिन दारिवाल ब्रह्माले अकस्मात मिटिगं बोलाएछन् । सबै देव-देवता एक एक गर्दै भेला भएछन- बिष्णु, हनुमान, राम, ईन्द्र, सरस्वती आदि । यत्तिकैमा ब्रह्माको नजर एकजना झुत्रे, ट्यापे र अर्ध-नग्न जगल्टेमा परेछ । ब्रह्मा: भाईलाई अलि चिन्न सकिएन नि ! जगल्टे: ब्रो, कस्तो नचिनेको? म क्या म, शंकर ! भाङ खाने म, लाग्ने तपाईंलाई? क्याहो बुडा? ब्रह्मा: पृथ्वीलोकमा राजेश हमाल लाई देखाउंदै: मलाइ झुक्याउंछस्, तं शंकर भए त्यो को त?:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::शिक्षक: भन त राजेश नालापानीमा बलभद्र कुँवर कसरी लडेका थिए ? राजेश: नाला फुटेर पानी बाहिर निस्किएको हुँदा चिप्लिएर लडेका थिए सर !:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला । जापानमा भए :- हुतिहारा नेतामोरा, रसियामा भए :- अतिचुस्की बुद्धिफुस्की, चीनमा भए :- घुस लि, अमेरिकामा भए :- बाँदरसन् मेट,  श्रीलंकामा भए : जनतामारा गुन्डानाईके, भारतमा भए: अटल कुर्सी दारुपेयी ।:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::यदि सिधा औंलाले घिउ निस्केन भने… . . . . घिउलाई तताउनुहोस ! औैला बङ्ग्याउने जमाना गइसक्यो ।:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::कुखुरो – आइ लव यु कुखुरी !!! कुखुरी – हा हा हा ! कुखुरो – म तिम्रो प्रेम पाउनको लागि जे पनि गर्न सक्छु ! कुखुरी – ए हो र ? कुखुरो- साँच्चै हो ! कुखुरी – त्यसो भए अन्डा पारेर देखा !:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै: शेरे: ओबामालाइ चिन्छस?.. हर्के: चिन्दिन शेरे: अमेरिका आए पो चिन्थिस्, एन्जेलिना जोलीलाइ नि? .. हर्के: अहँ चिन्दिन शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस्, रिहानालाइ नि? .. हर्के: चिन्दिन शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस्, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो: बिर्खेलाई चिन्छस्?..शेरे: अहँ चिन्दिन यार हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस् ..:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::म Ice-cream मन पर्छ भनेर सोध्छु, ऊ मलाई iPhone मन पर्छ भन्छे । म आज dating जाउँ न त भन्छु ऊ, होइन shopping जाउँ न भन्छे । म तिमीलाई मेरो फिक्री छैन भनेर सोध्छु ऊ, मेरो लागि सुनको सिक्री छैन भनेर सोध्छे । म I love you honey भन्छु ऊ give me some money भन्छे । आजकलको माया कति साह्रो महँगो ? जस्ता तस्ताले त गर्नै नसकिनी यो माया प्रेम पनि……. …::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::चुटकिलाः एक गांव में बिजली लाने की घोषणा हुई। सब लोग खुशी से नाच कूद रहे थे। उनमें एक कुत्ता भी नाच कूद रहा था। किसी ने पूछा, “तुम क्यों नाच रहे हो ? ” कुत्ता, “बिजली आएगी तो, खम्भे भी तो लगेंगे ।”:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::पत्नी: शादी की रात तुम ने जब मेरा घूँघट उठाया तो मैं कैसी लगी थी? पति: मैं तो मर ही जाता अगर मुझे हनुमान चालीसा याद न होता !:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::यहां समेटिएका चुटकिलाहरुका रचनाकारहरु प्रति नमन ।
x

x

No comments:

Post a Comment