Friday, December 31, 2010

सर्बप्रथम सबैलाई नमस्कार ।
मेरो जन्मघर बर्दियाको बदालपुर १ बदालपुरमा भयको हो र हाल मेरो घर दाङ देउखुरीको सोनपूर ८ सुन्डबरीमा पर्दछ। अध्ययनको शिलशिलामा २०५९ बैशाख २८ गते दाङ को देउखुरीमा ठाउमा झरेको हु ।
हाल स्थानीय रेडियोमा, रेडियोनयाँ युग १०७.३ मेगाहर्जमा प्राबिधिक सम्योजक पदमा रही काम गरिरहेको छु । म यहाँ काम गर्न लागेको यही २०६७ असार १० गतेबाट सुरुभयको हो । यो भन्दा अघी मैले ढाइ बर्ष सम्म रेडियो देउखुरीमा प्राबिधिक सम्योजक पदमा रही काम गरेको हुँ ।
मलाई फूर्सदको समयमा साहित्य सिर्जना गर्न मन लाग्छ । साहित्य क्षेत्र अन्तरगत विषेश गरि गजल र कबिता सिर्जनामा मेरो कलम चलेको छ ।
मेरा रमाइला दिनहरु यसरी नै बितिरहेको छ ।